लोकसेवा लिखित परीक्षाका लागि उत्कृष्ट वाक्यांशहरू | अनुप धिमाल
लोकसेवा लिखित परीक्षामा उत्तरलाई आकर्षक, स्तरीय, विश्लेषणात्मक र प्रभावकारी बनाउन प्रयोग गर्न सकिने उत्कृष्ट वाक्यांशहरू प्रस्तुत गरिएको छ। यी वाक्यांशहरू प्रशासन, सुशासन, विकास, अर्थतन्त्र, संघीयता, सामाजिक न्याय, वातावरण, प्रविधि तथा समसामयिक विषयका उत्तरमा उपयोगी हुन्छन्।
प्रशिक्षक : अनुप धिमाल
