लोकसेवा तयारीका लागि MCQ अभ्यास गर्नुहोस् • दैनिक समसामयिक जानकारीका लागि हामीसँग जोडिनुहोस् • 
पछाडि

📋 लोकसेवा नतिजा

लिखित परीक्षा, अन्तर्वार्ता तथा अन्तिम नतिजाहरू।

शाखा अधिकृतको नतिजा प्रकाशित - 2083

📅 प्रकाशित मिति: कार्तिक 29, 2083

10000 परिक्षार्थीहरु मध्ये 2000 मात्र उतिर्ण भएको जानकारी ।

उपसचिव वा सो सरह पदको लिखित नतिजा

📅 प्रकाशित मिति: भदौ 5, 2083

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 16691/082-83 (आ.ज.), संघीय संसद सेवा, प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा । अन्तर्वार्ता सुरु मिति : 2083-06-01

💬सोध्नुहोस्