लोकसेवा तयारीका लागि MCQ अभ्यास गर्नुहोस् • दैनिक समसामयिक जानकारीका लागि हामीसँग जोडिनुहोस् • 
पछाडि

📢 Vacancy / विज्ञापन

शाखा अधिकृत वा सो सरह (अप्राविधिक/प्राविधिक)

🗓️ फारम भर्न 25 दिन बाँकी

🏢 निजामति सेवा संघिय 📅 सूचना मिति: कार्तिक 24, 2083 ⏰ अन्तिम मिति: मंसिर 28, 2083

निजामती सेवा र सङ्घीय संसद सेवाका राजपत्राङ्कित तृतीय श्रेणी, राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवा आठौं र सातौं तहका पदहरूको बढुवा, आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी सूचना

Official Notice →

पूर्वयोग्यता परीक्षाको विज्ञापन

❌ फारम भर्ने म्याद सकियो

🏢 N/A 📅 सूचना मिति: साउन 6, 2083 ⏰ अन्तिम मिति: साउन 26, 2083 (म्याद सकिएको)

सङ्‍गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन

💬सोध्नुहोस्